ओ हो मेरो चौतारी सुन्य भएको पनि दसकौ भए जस्तो लाग्न थाल्यो मलाइ जहाँ थकाई मारेर एकछिन भए पनि जिन्दगि भुल्ने गर्थे म!तर परिस्थिति भनौ वा समयको बेगले dherai टाडा पुर्याए जस्तो भान भईरहेछ अहिले सायद मेरो मुर्खताबस समयलाई नै उछिन्न खोजेर पो होकी!!!मेरो चौतारी जहाँ मा मेरो जिबनको भारि बिसाउने गर्थेजहाँ बसेर म मेरो जिबनको मुल्यांकन गर्थे!तर आज निक्कै टाडा भैसकेछु मेरो चौतारी देखि पनि समय संगै जिन्दगि डोर्याउनु पर्ने हाम्रो कर्तब्य नै रहेछ!कहिले कहिँ मलाई लाग्छ यो जिन्दगीलाई लिएर पिडाई पीडाको गहिरो सागरमा डुबेर रोहिरहू जस्तो लाग्छ!!! अनि मलाई आनन्द जतिबेला लाग्छ जब आखाहरू बाट झरेको बेदनाहरु माझ भावनाको गहिरहिमा बहकिदा!!अनि फेरी बास्तबिकतामा आई यो दुनियालाई हेर्छु सबै हासेर रमाएको देख्दा यो रंगिन संसारमा थोरै भए पनि हासौ जस्तो लाग्छ!तर खोइ किन हो कुनी सन्सार रमाईलो नै भए पनि मलाई हासो तेती मन पर्दैन!हुन त जिन्दगीलाई हेर्ने अनि मुल्यांकन गर्ने सबैको आ-आफ्नै बिचार तरिका हुन्छ!त्यसैले मैले पनि मेरो यो ठुलो सन्सार भित्रको सिमित जिन्दगीलाई नियालेर हेर्दा मलाई लाग्छ यो जिन्दगि kewal संयोगान्त जस्तै रहेछ!कहिले यो जिन्दगि आकास जस्तै फराकिलो हासो हरु सँग लुकामारी गरिरहेको त कहिले सागरको पानि जस्तै नुनिलो आशुहरु सँग रमाईरहेको पाउछु अनि कहिले औशिको कालो रातहरु झैँ अन्धकार दुख्खाहरु सँग त कहिले सगरमाथा झैँ अग्लो खुशीहरु संग रमाईरहेको!!!!!!!!!!!!!!!!!!!!!!! सङ्गम,,,,,,,
सङ्गमजी संसार देखिएको र भोगिएकोमा जरूर फरक हुन्छ | भावना मात्र भए राम्रो छ नभए यति सारो निराशा राख्नु भएन नि ! कि कसो ?
ReplyDeletei consder your artical is so nice!............................................................
ReplyDeleteLearning makes life sweet.......................................................................
ReplyDelete