निर्विकार भित्र छाया चाहने म मान्छे
अनि निराडर भित्र संसार देख्ने म मान्छे
झर-झर बग्ने झरनाको प्रबाह मा पनि
जिन्दगीको प्रतिबिम्ब खोज्ने म मान्छे
त्यसैले त
तिम्रा सापटी अँध्यारो रातहरुमा
स्वाभिमानको उज्यालो फैलाउन चाहने म मान्छे
तर मलाई माफ गर
म पच्छ्याउन चाहन्न तिम्रा पाईलाहरु
अनि अन्दाज गरेर (नापेर)छाडेका तिम्रा बाटोहरु
म त सधै आफ्नै पाईलामा अडिन चाहने मान्छे
अनि आफ्नै परिबेशमा रमाउन चाहने
म तिम्रो उदेस्यको सारथि बन्न सकिन
अनि चाहेर पनि तिमीलाई आफ्नो भन्न सकिन
तिम्रो बन्धक खुसि स्वीकार्य भएन मलाई
अनि तिम्रो पासचात्य जिबन पाच्य भएन मलाई
जिन्दगीलाई सधै खुला आकाश सम्झे मैले
साथै सधै उद्दार धर्ति पनि
म सिसिरमा बहकिएर कहिल्यै रुन सकिन
अनि ति काला रातहरुमा
तारा गनेर बस्न पनि सकिन
कसरी भेटु म मेरा जिन्दगीका लक्ष्यहरु
निस्कर्षमा पुग्नै सकिन
केही दिन आराम खोज्दैछु
3 hours ago





nice to know you, and glad to find such a good artical!........................................
ReplyDeletemay i know who is this plz????
ReplyDeletethank u........................................
ReplyDeleteTAHNKS FOR YOUR SHARING~~~VERY NICE.................................................
ReplyDelete喜歡你的部落格,讓人流連忘返 ........................................
ReplyDeleteNice post ~ 3Q..............................................................
ReplyDelete當一個人內心能容納兩樣相互衝突的東西,這個人便開始變得有價值了。............................................................
ReplyDelete很用心的blog,推推哦 ..................................................................
ReplyDelete